बुटवलमा कांग्रेसका खेलराज पाण्डे मतान्तर बढाउँदै

बुटवलमा कांग्रेसका खेलराज पाण्डे मतान्तर बढाउँदै
+
-

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसमा उम्मेदवार खेलराज पाण्डेले अग्रता फराकिलो पार्दै लगेका छन्।

उनी एमालेका बाबुराम भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्।

पाण्डेले ९८७ मत पाउँदा  भट्टराईले ४६० मत पाएका छन्। यस्तै राप्रपाका मृगेन्द्र शेरचनले ४२६ मत पाएका छन्।

उपप्रमुखमा एमालेका उम्मेदवारले ५४६, राप्रपाले ४८३ र एकीकृत समाजवादीले ४३८ मत पाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?