पोखरा अपडेट – गठबन्धनको अग्रता

पोखरा अपडेट – गठबन्धनको अग्रता
+
-

काठमाडौँ – पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उठेबा उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन्। हालसम्म गणना भएको ११०० मतमा मेयर उम्मेदवार धनराज आचार्य ४५६ मत सहित अगाडि छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाको ३८३ मत रहेको छ भने राप्रपाका शंकर खरालको ६७ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले १९ मत प्राप्त गरेका छन्।

यता उपमेयसरतर्फ नेपाली कांग्रेसका तर्फबाट कोपिला रानाभाटले ५०४, नेकपा एमालेकी मञ्जुदेवी गुरुङ्गले ४०४ मत प्राप्त गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?