
देश सञ्चार
जेठ १, २०७९

अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १ हजार ५ सय ७५ मत ल्याएका छन्।
यता, नेकपा एमालेका केशव स्थापितको अहिलेसम्म ९८५ मत पुगेको छ। स्थापितभन्दा शाह ५९० मतले अगाडि छन्।
स्थापितको नजिक नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह पुगेकी छन्। उनले अहिलेसम्म ८२५ भोट प्राप्त गरेकी छन्।

