बुटबल अपडेट : एमालेभन्दा कांग्रेस ९०२ मतले अगाडि

बुटबल अपडेट : एमालेभन्दा कांग्रेस ९०२ मतले अगाडि
+
-

बुटवल-बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डेले फराकिलो अन्तरले अग्रता बढाएका छन्।

४८ सय मत गणना सकिँदा प्रमुख पदका उम्मेदवार उम्मेदवार पाण्डेयले २२१४ मत पाएका छन्। यस्तै, नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएका छन्।

उपप्रमुखतर्फ एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यसैगरी, गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १२८१ मत पाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?