काभ्रेको मण्डनदेउपुर–२ को अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल निर्वाचित

काभ्रेको मण्डनदेउपुर–२ को अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल निर्वाचित
+
-

काठमाडौँ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल प्यानलसहित निर्वाचित भएका छन्। मल्ल ५०३ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिद्वन्दी नेकपा एमालेका नारायण शाहीले २०९ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका नवीन गुरुङले २४६ मत प्राप्त गरे।

यस्तै राप्रपाका राजेन्द्र तामाङले ३७४ मत ल्याउँदा नेमकिपाका चिनबहादुर तामाङले १०४ मत प्राप्त गरे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’