सत्यमोहन जोशीको जीवनीलाई उत्तम शान्ति पुरस्कार

सत्यमोहन जोशीको जीवनीलाई उत्तम शान्ति पुरस्कार
+
-

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित गिरिश गिरी लिखित पुस्तक ‘सत्यमोहन’लाई ‘उत्तम–शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ।

कृतिनायक शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरिलाई संयुक्त रूपमा २०७८ सालको पुरस्कार दिन लागिएको हो। लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको हो।

२०७८ सालभरिमा प्रकाशित गैर आख्यान कृतिहरूमध्ये एकशताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी साथै शैलीगत दृष्टिले पनि रोचकतापूर्ण कृति भएको उल्लेख गरिएको छ।

यो पुरस्कार साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी स्व. शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेकी हुन्।

पुरस्कार उत्तम कुँवरको जन्मजयन्तिका अवसरमा जेठ १२ गते प्रदान गरिने उत्तम कुँवर स्मारक पुरस्कार गुठीले जनाएको छ। यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?