बालेन अहिलेसम्म २२ सय मतले अगाडि

बालेन अहिलेसम्म २२ सय मतले अगाडि
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले शुरुवाति अग्रता कायम गरेका छन्। अहिलेसम्म भएको मत परिणाम अनुसार बालेनले ४ हजार ६ सय ४६ मत प्राप्त गरेका छन्।

काठमाडौँ महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले अहिलेसम्म २ हजार ४ सय ५ मत ल्याएका छन्। बालेन र स्थापितको अहिलेसम्म २२४२ मतको अन्तर रहेको छ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म २ हजार २ सय २४ मत ल्याएकी छन्। स्थापित र सिंहबिच १८१ को अन्तर रहेको छ ।

हाल काठमाडौँ महानगरपालिकाको वडा नं १,२,३,४,५, ३१ र ३२ को मत गणना भईरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?