काठमाडौँका सबै वडामा बालेन र अन्य उम्मेदवारको फराकिलो अन्तर

काठमाडौँका सबै वडामा बालेन र अन्य उम्मेदवारको फराकिलो अन्तर
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले गणना भएका सबै वडामा फराकिलो अन्तरले अग्रता लिएका छन्। अहिलेसम्म भएको मतगणना अनुसार बालेनले ६ हजार २०७ मत प्राप्त गरेका छन्।

यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ३ हजार २४३ मत प्राप्त गरेका छन्।

बालेन र स्थापित बिचको अन्तर २ हजार ९६४ रहेको छ।

वडा नं १ मा बालेनले ७ सय ८३ मत प्राप्त गर्दा स्थापितले ३५६ मत प्राप्त गरेका छन्। वडा नं २ मा बालेनको ११८६ हुँदा स्थापितको ७०९ छ। वडा नं ३ मा बालेनको ९९४ हुँदा स्थापितको ५२१ छ। वडा नं ४ मा बालेनको १२३६ हुँदा स्थापितको ५६५ मत रहेको छ।

पछिल्लो पल्ट गणना गर्न शुरु गरिएको वडा नं ५ मा पनि बालेन नै अगाडि छन्। उनले २२७ मत प्राप्त गर्दा स्थापितको जम्मा १९५ मत रहेको छ। वडा नं ३१ मा ४२४ मत बालेनले प्राप्त गरेका छन् भने स्थापितको २७१ रहेको छ। यो वडामा नेपाली कांग्रेसकी सिर्जनाले स्थापितलाई पछि पार्दै २९२ मत प्राप्त गरेकी छन्।

र वडा नं ३२ मा भने बालेको १३ सय ५७ मत हुँदा स्थापितको जम्मा ६२६ मत रहेको छ।

सिर्जना वडा न‌ ३१ बाहेक सबैमा स्थापितभन्दा पछि छिन्। उनले अहिलेसम्म २ हजार ८८५ मत प्राप्त गरेकी छन्।
स्थापित र सिंह बिच जम्मा ३५८ मत अन्तर रहेको छ।

अहिले काठमाडौँ महानगरपालिकाको वडा नं १,२,३,४,५,३१ र ३२ को मतगणना भईरहकको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?