बालेनको मत १० हजार भन्दा बढी

बालेनको मत १० हजार भन्दा बढी
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार ७ सय ७८ मतान्तरले अग्रता कायम गरेका हुन्।

यो समाचार तयार पार्दासम्म एमाले उम्मेदवार स्थापितले ५ हजार ४ सय ५३ मत ल्याउँदा साहले १० हजार २सय ४१ मत ल्याएका छन्।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत ल्याएकी छन्। उनी र एमालेका स्थापितबीच ७  सय ११ मतको अन्तर छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?