काठमाडौँमा बालेनको मत ११ हजार नाघ्यो

काठमाडौँमा बालेनको मत ११ हजार नाघ्यो
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार भन्दाबढी मत प्राप्त गरेका छन्।

बालेनले कुल २९ हजार २६६ मत गणना हुँदा ११ हजार ४३४ मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिद्ववन्द्वी नेकपा एमालेका केशव स्थापितले ६ हजार २५८ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धन तर्फकी उम्मेदवार सिर्जाना सिंहले ५ हजार ४०८ मत प्राप्त गरेकी छन्।

बालेन र स्थापितको ५ हजार १७६ मतान्तर रहेको छ भने स्थापित र सिंहको ८५० मतान्तर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?