पोखरा अपडेटः ४७ हजार मत गणना हुँदा समाजवादी २ हजार मतले अगाडि

पोखरा अपडेटः ४७ हजार मत गणना हुँदा समाजवादी २ हजार मतले अगाडि
+
-

काठमाडौँ – पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ।

हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन्।

उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन्।

समाजवादीका आचार्य एमालेका थापा भन्दा २ हजार १०३ मतले अगाडि छन्।

यस्तै, उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएकी छन्।

गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ।

पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?