कपिलवस्तु नगर प्रमुख-उपप्रमुखमा जसपा विजयी

कपिलवस्तु नगर प्रमुख-उपप्रमुखमा जसपा विजयी
+
-

बुटवल- कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टीका सुदीप पौडेल प्रमुखमा निर्वाचित भएका छन्।

११ हजार ९०६ मत ल्याएका उनले नेकपा एमालेका राजेशकुमार गुप्तालाई तीन हजार भन्दा धेरै मतले पराजित गरे। राजेशले आठ हजार ७८२ मत पाए।

यसैगरी, नेपाली कांग्रेसका किरण सिंहले सात हजार ५१ मत पाएका छन्। सिंह यसअघि कपिलवस्तु नगरको प्रमुख थिए।

त्यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टीकै सुनीता गुप्ता निर्वाचित भएकी छन्। उनले नौ हजार ५७० मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी एमालेकी तुलसादेवी पाण्डेले नौ हजार ३७९ मत पाएकी छन्।

कांग्रेसकी नसरिन खातुनले सात हजार ८३१ मत पाएकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?