
देश सञ्चार
जेठ ६, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – संघीय संसद् अन्तर्गत आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ।
बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकका विषयमा छलफल हुनेछ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ।