जब कान्स फिल्म फेस्टिभलमा महिलाले निर्वस्त्र हुँदै भनिन्- ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’

जब कान्स फिल्म फेस्टिभलमा महिलाले निर्वस्त्र हुँदै भनिन्- ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’
+
-

जारी कान्स फिल्म फेस्टिभलका क्रममा सहभागी एक युवतीले आफू निर्वस्त्र हुँदै बलात्कारबारे आवाज उठाएकी छन्।

कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी ती महिलाले आफूले लगाइरहेको लुगा अचानक खोल्दै ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’ भन्दै चिच्याएकी हुन्।

उनले युक्रेनमा हुने यौन हिंसाको विरोधमा आवाज उठाएकी हुन्। ती महिलाले युक्रेनी झण्डाको रंगसँगै उनको शरीरमा लेखिएको ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’ शब्दहरू देखाउन पहिरन फुकालेकी थिइन्।

युक्रेनी अधिकारीहरूले भने उनीहरूले देशका केही भागहरू कब्जा गर्ने क्रममा रूसी सेनाले महिलाहरूलाई बलात्कार गरेको आरोपको अनुसन्धान गरिरहेको बताएको छ।

पछिल्लो समय नेपालमा पनि बलात्कारबिरुद्ध आवाज उठिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?