ललितपुरमा चिरिबाबु १४ हजार भन्दाबढी मतले अघि

ललितपुरमा चिरिबाबु १४ हजार भन्दाबढी मतले अघि
+
-

काठमाडौँ – ललितपुर महानगरपालिकामा चिरिबाबु मर्हजन प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकारभन्दा १४ हजार भन्दाबढी मतले अघि छन्।

महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ७१ हजार ३ सय २० मत गन्दा सत्ता गठबन्धनका उम्मेदवार मर्हजनले ३२ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार व्याजनकारले १८ हजार ५ सय ८८ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी मन्जली शाक्यले १८ हजार ९१ मत ल्याउँदा माओवादीका बाबुराजा बज्राचार्यले १२ हजार ५ सय ५० मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?