
देश सञ्चार
जेठ ९, २०७९
अ
+
अ
अ
-
मत गणना लभग सकिन लाग्दा राप्रपाले चार पालिकाको प्रमुख, चारवटै उपप्रमुख, ६५ वडा वडाअध्यक्ष र ३६७ वडा सदस्य जितेको छ।
यसअघि राप्रपाको सांकेतिक मात्रै उपस्थिति रहेका कति स्थानीय तहमा कडा प्रतिस्पर्धीका रुपमा राप्रपा उदाएको छ। काठमाडौँमै शंखरापुर नगरपालिका जितेर राप्रपाले धेरैलाई आश्चर्यमा पारेको छ।

