ललितपुरमा ३ हजार मत गन्न बाँकी : चिरिबाबुको जित सुनिश्चित

ललितपुरमा ३ हजार मत गन्न बाँकी : चिरिबाबुको जित सुनिश्चित
+
-

काठमाडौँ – ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनको जित सुनिश्चित भएको छ । तीन हजार हाराहारी मत गन्न बाँकी रहँदा महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यान्जनकारभन्दा १६ हजार बढि मतले अगाडी छन् । गन्न बाँकी भन्दा बढी मतान्तर भएका कारण महर्जनको जित सुनिश्चित भएको हो ।

महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसका महर्जनले ४० हजार ८ सय ३१ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यान्जनकारले २३ हजार ८ सय १० मत प्राप्त गरका छन् ।

जीतपछि महर्जनको ललितपुर महानगरपालिकामा दोस्रो कार्यकाल शुरु हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?