१८ बालबालिकालाई गोली हान्ने युवककी आमा भन्छिन्, ‘उ हिंस्रक थिएन’

१८ बालबालिकालाई गोली हान्ने युवककी आमा भन्छिन्, ‘उ हिंस्रक थिएन’
+
-

अमेरिकाको टेक्कासमा १८ बालबालिका सहित २० जनालाई गोलि हानि हत्या गर्ने युवककी आमाले उनको छोरोको बारेमा बताएकी छन्।

‘मेरो छोरा त्यति धेरै हिंस्रक थिएन। म उसले गरेको हत्याको विश्वास गर्न सकिरहेको छैन।’ अड्रियना रेयसले डेलिमेललाई यस्तो बताएकी हुन्।

उनी अहिले अस्पतालमा उनको आमाको उपचार गराईरहेकी छन्। अमेरिकाको स्थानीय सञ्चार माध्यमका अनुसार गोलि हान्ने किशोरले विद्यालयमा आक्रमण गर्नुपूर्व घरमा आफ्नै हजूरआमालाई गोलि हानेका थिए।

रेयसले छोरासँग आफ्नो विषाक्त सम्बन्ध नभएको प्रस्ट पारेकी छन्। ‘उसँग मेरो सम्बन्ध धेरै राम्रो थियो, उसका धेरै साथीहरु थिएनन्।’ उनले भनिन्, ‘म धेरै दुखी भएकी छु। धेरै चिजहरु भए, म अहिले राम्रो अनुभूति गरिरहेकी छैन।

३९ वर्षकी रेयसका ६२ वर्षका पुरुष मित्र छन्। उनले रेयसका छोरासँग कहिले पनि राम्ररी बोलचाल नगरेको बताए। उनका अनुसार किशोर कसैसँग कुरा गदैनथे।

उनले भने, ‘जब तपाई उ सँग कुरा गर्न बस्नुहुन्थ्यो, उनी उठेर हिड्थे।’

टेक्सासको उभाल्दे प्राथमिक विद्यालयमा बुधबार गोली चल्दा १८ बालबालिका सहित २१ जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा गोलि हान्ने युवक पनि रहेका थिए।

यो पनि पढ्नुहोस्

टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?