टेक्सासको विद्यालय बाहिर बन्दुक बोकेका विद्यार्थी पक्राउ

टेक्सासको विद्यालय बाहिर बन्दुक बोकेका विद्यार्थी पक्राउ
+
-

अमेरिकाको टेक्सासमा एक विद्यार्थी बन्दुक सहित पक्राउ परेका छन्। उनीसँग ‘एके–४७ स्टाइल पेस्तोल’ र ‘रिप्लीका एआर–१५ स्टाइल’ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका विद्यार्थी रिहार्डसन शहरमा रहेको उच्च माध्यमिक विद्यालय भन्दा बाहिरका रहेका र १८ विद्यार्थीको हत्या भएको उभाल्दे विद्यालयभन्दा ३ सय ५० माइल पर रहेको जनाइएको छ।

प्रहरीलाई ९११ मा बर्कनर हाइस्कूल अगाडि राइफल बोकेका विद्यार्थी देखा परेको भनेर खबर आएको थियो। प्रहरीले त्यसपछि उक्त विद्यार्थीलाई पक्राउ गरेका हुन्। उनी चढेको कारमा अवैध बन्दुक फेला परेपछि उनलाई गैरकानुनी रुपमा हतियार बोकेको आरोप लगाइ हिरासतमा राखिएको छ।

विद्यार्थीको उमेरहदका कारण अरु जानकारी खुलाइएको छैन। यो घटना उभाल्दे विद्यालयमा १८ विद्यार्थीको गोलि प्रहारबाट मृत्यु भएको दोस्रो दिनमा भएको हो।

यो पनि पढ्नुहोस्

१८ बालबालिकालाई गोली हान्ने युवककी आमा भन्छिन्, ‘उ हिंस्रक थिएन’

१८ बालबालिकालाई गोली हान्ने युवककी आमा भन्छिन्, ‘उ हिंस्रक थिएन’

टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

टेक्सासमा एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?