काठमाडौँको मतगणना अन्तिम चरणमाः बालेनको मत ६० हजार नाघ्यो

काठमाडौँको मतगणना अन्तिम चरणमाः बालेनको मत ६० हजार नाघ्यो
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको जारी मतगणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ६० हजार नाघेको छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार शाहले ६० हजार मत कटाएका छन् भने उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन्।

बालेन र सुनितको जित भने सुनिश्चित बुधबार भइसकेको छ।

गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतले अग्रता कायम गरी यी दुवै उम्मेदवारले आफ्नो जित पक्का गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?