रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने
+
-

सप्तरी – रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ।

नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे।

गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको व्यवस्था र उपचारका लागि आवतजावत गर्न गरिब, विपन्नलाई ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाए । हरेक वडामा बर्थिङ सेन्टर र स्वास्थ्य उपचारको व्यवस्था पनि गर्ने उनको भनाइ छ।

रूपनी गाउँपालिकाको धार्मिक स्थल शनि मन्दिर, रूपनी माता, दिनाभद्री लगायतलाई पर्यटकीय स्थलको रूपमा चिनाउने, जिल्लामा भएको एकमात्र औद्योगिक क्षेत्रलाई व्यवस्थित गरी ठूलाठूला उद्योग सञ्चालन गर्ने उनले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?