
देश सञ्चार
जेठ १३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।
बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
बिहीबार बसेको बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले बैठक आज पनि बस्न लागेको हो।