धम्की दिएर सात करोड रुपैयाँ माग्ने सातजना पक्राउ

धम्की दिएर सात करोड रुपैयाँ माग्ने सातजना पक्राउ
+
-

काठमाडौँ- धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा-१० घर भएका २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नीत्रिवेणी-८ का २९ वर्षीय टेक विक, काभ्रेपलान्चोकको तिमाल-३ का ३३ वर्षीय उमेश भण्डारी, बझाङको खप्तडछान्ना-७ का धर्मराज थापा, गुल्मीको धुरकोट-२ का २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगलका ३३ वर्षीय श्रवण कार्की रहेको प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?