यसकारण अक्षयको ‘पृथ्वीराज’को नाम ‘सम्राट पृथ्वीराज’ बनाइयो

यसकारण अक्षयको ‘पृथ्वीराज’को नाम ‘सम्राट पृथ्वीराज’ बनाइयो
+
-

काठमाडौँ – अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ।

फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो। फिल्म यही ३ जुनमा रिलिज हुँदैछ।

यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न माग राखेको थियो।

करणी सेनापनि फिल्मको नाम ‘पृथ्वीराज’बाट ‘सम्राट पृथ्वीराज’ होस् भन्ने चाहन्थ्यो। त्यहीकारण उनीहरुको मागलाई सम्बोधन गर्दै यशराजले नाम फेरेको हो।

फिल्ममा अभिनेता अक्षय कुमार मुख्य सम्राट पृथ्वीराजको भूमिकामा देखिँदै छन्। फिल्ममा पूर्व मिसवल्र्ड मानुषी छिल्ल र संयोगिताको भूमिकामा छिन्। यो उनको डेब्यू फिल्म हो। फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुँदैछ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यो ऐतिहासिक ड्रिम फिल्मको हो लागि निर्माण पक्ष भने जोडतोडका साथ प्रमोसनमा जुटेको छ।

कोरोना महामारी अन्त्य भएसँगै बलिउडमा धमाधम फिल्म रिलिज हुन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?