‘फस्ट पे टेक्नोलोजी’ र ‘स्मार्ट कार्ड नेपाल’द्वारा क्युआर भुक्तानी सम्बन्धि सम्झौता

‘फस्ट पे टेक्नोलोजी’ र ‘स्मार्ट कार्ड नेपाल’द्वारा क्युआर भुक्तानी सम्बन्धि सम्झौता
+
-

काठमाडौँ – फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपाल प्रालि (माइ पे वालेट)बाट क्युआर भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा फस्ट पे टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजाल र स्मार्ट कार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले हस्ताक्षर गरेका हुन्।

यसै सम्झौतापश्चात् नेपाली व्यावसायीहरूले स्मार्ट कार्ड (माइ पे वालेट)सँग आवद्ध भई वस्तु तथा सेवा प्रदान गरेवापतको रकम क्युआर कोर्ड प्रयोग गरी वी च्याट पे, युनियन पे, खल्ती, आइएमइ पे, क्यु पे, प्रभु पे, स्मार्ट क्युआरलगायतका वालेटहरू तथा अन्य मोबाइल बैंकिङ एप्सबाट भुक्तानी लिन सकिने छ।

फस्ट पे नेटवर्कले विदेशी तथा स्वदेशी वालेटहरू तथा मोबाइल बैंकिङ एप्सबाट क्युआर कोर्ड प्रयोग गरी भुक्तानी लिने संयन्त्र सञ्चालन गर्दै आइरहेको छ।

यस नेटवर्कले करिब ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरूबाट नेपालमा भुक्तानी लिन सकिने व्यवस्था गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको फर्स्ट पे टेक्नोलोजीका कार्यकारी प्रमुख सौरभ रिजालले जानकारी दिए।

माइ पे वालेटले हाल विभिन्न अफर तथा सुविधाहरू दिइरहेको छ। फस्ट पेसँगको सम्झौतापछि ग्राहक महानुभावहरूलाई सेवा दिन थप सहज भएको र ग्राहक महानुभावहरूलाई पनि थप सुविधा पुग्ने विश्वास लिएको स्मार्ट कार्ड नेपालका प्रमुख कार्यकारी अधिकृत मेहताले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?