
देश सञ्चार
जेठ २३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – बलिउड अभिनेत शाहरुख खान र कट्रिना कैफलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
लामो समयदेखि विश्वभर महामारीको रुपमा फैलिएकाे कोरोना भाइरसले भारतमा पुनः त्रास छाउन थालेसँगै यी दुई कलाकारलाई समेत कोरोना भइरस देखिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।
यस्तै भारतको महाराष्ट्रमा कोरोना भाइरस महामारिको चौथौ लहर सुरु हुनसक्ने राज्यका यातायात मन्त्री आदित्य ठाकरेले जनाएका छन्।
यो पनि पढ्नुहोस्

