
देश सञ्चार
जेठ २४, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ? भन्दै प्रश्न गरेकी छन् ।
बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

