हात्तीकाे दाँत राखेकाे आराेपमा अभिनेता मोहनलालविरुद्ध मुद्धाको तयारी

हात्तीकाे दाँत राखेकाे आराेपमा अभिनेता मोहनलालविरुद्ध मुद्धाको तयारी
+
-

अवैध रूपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहन लाल कानुनी मामलामा पर्ने भएका छन्। उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ।

किनकि तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ। प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गरेका हाे।

केरला सरकारले आफ्नो निवेदनमा मामिलालाई आधारहीन बताउदै अदालतसमक्ष मुद्दा बन्द गर्न आग्रह गरेको थियो। सहायक लोक अभियोजकले मुद्दालाई अगाडि बढाउनु निरर्थक अभ्यास र अदालतको महंगो समयको बर्बादी भनेको थियो।

यद्यपि, वकिल अब्राहम पी मेन्चिकाराले अभियानलाई फिर्ता लिनुपर्ने कुराको विरोध गर्दै मोहनलालसँग हात्तीको दाँतको स्वामित्वको प्रमाण पत्र नभएको अवस्थामा मुद्धालाई फिर्ता लिनु आधारहीन हुने बताए।

‘हात्तीका दाँतको जोडी पाइएको थियो, जबकि १३ हात्ती दाँत कलाकृतिहरूका लागि अभिनेताका विरुद्ध कुनै पनि मुद्धा चलेन’, उनले भनेका छन्।

सन् २०१२ मा आयकर अधिकारीहरूले मोहनलालको घरमा छापा मार्दा चार हात्तीका दाँत भेटेको थियो, त्यसपछि उनीविरुद्ध उजुरी परेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?