तोलामा १५ सयले बढ्यो सुनको मूल्य

तोलामा १५ सयले बढ्यो सुनको मूल्य
+
-

काठमाडौँ – आज साताको पहिलो काराेबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको ९७ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?