मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद

मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद
+
-

काठमाडौँ – गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ।

गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्।

इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्।

यद्यपी इन्दिरा र शरदको विवाह मिति भने सार्वजनिक भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?