रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने, बिदा भए ‘ग्यालेक्सी फोर के’बाट

रवि लामिछाने काठमाडौँबाट चुनाव लड्ने, बिदा भए ‘ग्यालेक्सी फोर के’बाट
+
-

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले आफू कार्यरत् टेलिभिजन ग्यालेक्सी फोर केबाट बिदा लिएका छन्।

ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्।

उनले संघीय निर्वाचनमा काठमाडौँको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने जानकारी गराउँदै आज बिहीबार राजीनामा दिएर आधिकारिक रूपमा टेलिभिजनबाट बाहिरिएका हुन्। यद्यपि, उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने हालसम्म खुलेको छैन।

लामो समयदेखि सञ्चारक्षेत्रमा कार्यरत लामिछाने हालसम्म कुनै दलमा आवद्ध छैनन्। यसअघि उनी राप्रपामा आवद्ध हुने चर्चा चलेकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?