सांसद् कार्की भन्छन्,‘आएका सबै विषय सत्य नहुन सक्छन्’

सांसद् कार्की भन्छन्,‘आएका सबै विषय सत्य नहुन सक्छन्’
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद् सुरेन्द्रकुमार कार्की (राम)ले बाहिर आएका सबै विषय सत्य नहुन सक्ने बताएका छन्।

उनले आज शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झौताका बारेमा बोल्दै बाहिर आएका सबै विषय सत्य नहुने बताएका हुन्।

उनले भने,‘आएका सबै कुरा सत्य नहुन सक्छन्। केही कागजात छ भने आउनुपर्छ। हाम्रो सस्थाहरूलाई बलियो बनाउनुपर्छ। शान्ती क्षेत्रको प्रस्ताव,अघि बढाउ, मित्र देशहरूलाई कागज दिऔँ। हाम्रो तटस्थतालाई जोगाऔँ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?