पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध विरोध प्रदर्शन
+
-

बुटवल – पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले विरोध प्रदर्शन गरेको छ।

सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध नाराबाजी गरेका छन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्।

सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?