जग्गा वर्गिकरणका नाउमा बैंकबाट ऋण नरोक्न ध्यानाकर्षण

जग्गा वर्गिकरणका नाउमा बैंकबाट ऋण नरोक्न ध्यानाकर्षण
+
-

काठमाडौँ – सांसद डा‍‍. डिला संग्रौलाले जग्गाको वर्गिकरणका नाउमा बैंकबाट ऋण दिने कार्य रोकिएकाले तत्काल खुलाउन माग गरेकी छन्।

संसदको शून्य समयमा सांसद संग्रौलाले धितो राखेर ऋण नदिँदा सर्वसाधरण मारमा परेको उल्लेख गर्दै तत्काल त्यस्तो अव्यवाहारिक नियम हटाउन माग गरिन्।

सरकारले भू उपयोग नियमावलीमार्फत जग्गाको वर्गिकरण गर्ने व्यवस्था गरेको छ। उक्त नियमावली कार्यान्वयनमा आएपछि मालमोत कार्यालयले जग्गा वर्गिकरण नभइ रोक्न राख्न नमानेपछि बैंकले दिने ऋण ठप्प भएको छ।

सांसद संग्रौलाले भनिन्, ‘वर्गिकरणको नाउमा बैंकबाट दिने ऋण रोकिँदा धेरै जनता समस्या परेका छन्। विदेश जना तयार भएका विद्यार्थी पैसाको अभावमा रोकिनु परेको अवस्था छ। त्यसलाई खुलाइयोस्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?