घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि
+
-

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्।

उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्।

घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने तयारीका साथ उनी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?