यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो। तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ।

यसैगरी, युरो १ को खरिददर १३१.७३ पैसा र बिक्रीदर १३२.३६ पैसा तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ। भने बिक्रीदर ८६.७७ पैसा छ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ। बिक्रीदर ९.३० पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.६८ पैसा बिक्रीदर १८.७७ पैसा रहेको छ।

यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?