
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ। पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।
यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा र विक्रीदर १३३ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ। भने विक्रीदर ८७.१५ पैसा रहेको छ।
जापानी येन १० को ९.२५ पैसा रहेको छ। विक्रीदर ९.२९ पैसा रहेको छ।
यस्तै, चइनिज युआन १ को १८.६९ पैसा विक्रीदर १८.७८ पैसा रहेको छ।