मन्त्री रेग्मी भन्छिन्,‘सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ’

मन्त्री रेग्मी भन्छिन्,‘सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ’
+
-

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन्।

संसद्‌मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौँदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन्।

‘सीमान्तकृत महिलाहरूको समस्या छ, समाजमा। नागरिकताको समस्या छ। जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ। उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ’, काठमाडौँमा मङ्गलबार आयोजित एक उनले कार्यक्रममा भनिन्।

उनले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ? भन्ने बारेमा सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष