अवैध पेस्तोल र गोलीसहित एक जना पक्राउ

अवैध पेस्तोल र गोलीसहित एक जना पक्राउ
+
-

ललितपुर – अवैध हातहतियार (खरखजाना) पेस्तोल र गोलीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५३ वर्षीय श्यामश्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

ललितपुर-४ कृष्ण मन्दिरदेखि २०० मिटर पूर्व इमाडोल लुभु सडक खण्डमा श्रेष्ठले चलाएको प्रदेश ३-०२-०१ प ६२४१नै को रातो रङको स्कुटरबाट सो सामान बरामद गरीएको प्रहरीले बताएको छ।

अनुसन्धानको क्रममा प्रहरीले पेस्तोल १ थान, पेस्तोलको खाली म्याग्जिन, पेस्तोलमा लाग्ने गोली(बुलेट) २ थान, रातो रङको स्कुटर १ थान र हुवाइ कम्पनीको कालो रङको मोबाइल १ थान बरामद गरेको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?