
देश सञ्चार
असार १५, २०७९
अ
+
अ
अ
-
पोखरामा १७ औँ असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ। विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर बुधबार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ १७ औँ असारे रोपाइँ महोत्सव भएको हो।

