यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।

यस्तै, युरो १ को खरिददर १३१.२८ पैसा र बिक्रीदर १३१.९० रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र बिक्रीदर ८७.१२ पैसा रहेको छ।

जापानी येन १० को ९.२४ पैसा रहेको छ। बिक्रीदर ९.२८ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.८२ पैसा बिक्रीदर १८.९२ पैसा रहेको छ।

कतार रियाल १ को ३४.४१ पैसा रहेको छ। बिक्रीदर ३४.५७ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.६० र बिक्रीदर ३३.७६ पैसा रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष