मट्टीतेल छर्केर आगो लगाइ श्रीमतीको हत्या, श्रीमान् पक्राउ

मट्टीतेल छर्केर आगो लगाइ श्रीमतीको हत्या, श्रीमान् पक्राउ
+
-

काठमाडौँ – श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङअन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले युवकलाई पक्राउ गरेको प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले बताए।

उनका अनुसार मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिइएको हो।

शुक्रबार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीया श्रीमती बबिता मल्लिलाई मट्टीतेल छर्केर आगो लगाइ फरार भएका थिए। घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?