भारतीय कमेडियन कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी

भारतीय कमेडियन कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
+
-

एजेन्सी – भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ।

कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन्। यही टुरका दौरान उनीमाथि उजुरी परेको हो। कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ। यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो।

साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो। सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए। जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन्।

अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए। जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए। ‘तर न उनले कुनै प्रस्तुती दिए, न त कुनै कुराको उत्तर नै दिए। अदालत जानुअघि मैले उनलाई कैयौंपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन्।

जेटलीका अनुसार अहिले पनि यो मामला न्यूयोर्क अदालतमा छ। उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष