रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते
+
-

काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २१ जनाभन्दा बढी घाइते भएका छन्।

हिलेदेबीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापति गाउँपालिका-५ स्थित लुभुघाटमा बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए।

बसको चालक नभेटिएकोले कति सवार भएका थिए भन्ने यकिन जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारको लागि धुलिखेल, काठमाडौँ र त्यहाँका स्थानीय अस्पतालहरूमा पठाइएको छ।

यतिबेला घटनास्थलमा डिएसपी थिङसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?