बञ्चरेडाँडा जाने सडक बिग्रिएपछि टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

बञ्चरेडाँडा जाने सडक बिग्रिएपछि टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो
+
-

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा प्लाष्टिकले छोपेको छ।

महानगरले जीवातु (जैविक तरल पदार्थ) हालेर फोहोर छोपेको वातावरण विभागअन्तर्गत नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताएका छन्।

अहिले झरीले बञ्चरेडाँडा जाने सडक बिग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेका कारण टेकुको फोहोर छोपिएको उनले बताए।

उनी भन्छन्, ‘पानी परिरहेको छ, त्यसैले दुर्गन्ध फेलिएर स्थानीयलाई समस्या नहोस् भनेर औषधि हालेर फोहोर छोपिएको हो।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का सचिवालय सदस्यका अनुसार अहिले फोहोर भरिएका १५० भन्दा धेरै गाडी झरीले बञ्चरेडाँडा जान सकेका छैनन्। झरीका कारण फोहोर जान नसकेसँगै टेकुमा माघदेखिको फोहोर जम्मा भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?