फेरि जुर्मुरायो १९७४ एडी ( भिडियो )

+
-

काठमाडौँ- चर्चित ब्यान्ड १९७४ एडी फेरि जुर्मुराएर यात्रामा निस्केको छ।

केही समय विश्राम लिएका उनीहरु फेरि जुटेका छन् र यात्रा सुरु गरेका छन्।

पछिल्लो ‘रियुनियन’ले आफूलाई धेरै खुसी बनाएको उनीहरु बताउँछन्।

उनीहरु विभिन्न व्यवहारिक कारणले एक हुन सकेका थिएनन् तर बिस्तारै बिस्तारै उनीहरुले आफूलाई फेरि ट्र्याकमा ल्याए र अन्तत: फेरि एक भएर विश्वव्यापी यात्रामा निस्केका छन्, लोकप्रिय संगीत पस्कँदै।

औपचारिक रुपमै रियुनाइट भएको उल्लेख गर्दै उनीहरु हरेकले मेन्टेन गरेको ‘स्टान्डर्ड’का कारण लोकप्रियता कायमै राख्नसकेको बताउँछन्।

१९७४ को रियुनाइट र यात्राबारे यो भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?