रुस–युक्रेन युद्धका कारण बढेको मूल्यवृद्धि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बन्नसक्छ: राष्ट्र बैंक

रुस–युक्रेन युद्धका कारण बढेको मूल्यवृद्धि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बन्नसक्छ: राष्ट्र बैंक
+
-

काठमाडौँ-  नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति जारी गरेको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो। कार्यदिशा तयार पर्दा मुख्य रुपमा मुल्यमा परेको चाप र बढ्दो चालु खाता एवम् शोधानान्तर घाटाका कारण बाह्य क्षेत्रमा परेको दबावलाई केन्द्रमा राखिएको छ।

नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेटका लक्ष्य र प्राथमिक्ता, वर्तामान आर्थिक तथा वित्तीय स्थिति एवम् सरोकारवाला निकायहरुबाट सुझाब समेटेर मौद्रिक नीति जारी गरिएको हो।

आर्थिक वर्ष ०७९/८० मा विस्तृत मुद्रा प्रणालीको बार्षीक वृद्धिदर १८ प्रतिशत रहने अनुमान गरिएकोमा जेठ मसान्तसम्मा वार्षिक वृदिदर ९ प्रतिशत कायम भएको छ।

चालू आर्थिक वर्षको आर्थिक वृद्धि औसतभन्दा उच्च रहने गभर्नर महाप्रसाद अधिकारीले प्रक्षेपण गरेका छन्।

कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने उनले बताएका छन्।

चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको उनले बताएका छन्। त्यस्तै बाह्य क्षेत्र (अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायत) ले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने उनले बताए ।

यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?