नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)
+
-

काठमाडौँ-  नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको जनाएको हो।

अजय केसीको जिल्ला प्रहरी कार्यालय किस्कीमा सरुवा भएको छ। त्यस्तै होविन्द्र बोगटी बारा पुगेका छन् भने गंगा पन्त उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेकी छन् ।

यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?