समूहिक हत्या प्रकरण: चारै जनाको शव पोस्टमार्टमका लागि पठाइयो

समूहिक हत्या प्रकरण: चारै जनाको शव पोस्टमार्टमका लागि पठाइयो
+
-

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली पदमसालमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि पठाइएको छ।

शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली तथा प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो ।

यसअघि मृतक सुनिताका माइती पक्षले भने पारिवारिक झगडाका कारण हत्या भएको भन्दै शव उठाउन लिएका थिएनन्।

प्रहरीका अनुसार घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरेका थिए।

काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपि दिनेशराज मैनालीका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।

तस्बिरहरू: सुलभ श्रेष्ठ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?