
देश सञ्चार
साउन १७, २०७९
अ
+
अ
अ
-
महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न मेलालाई अवसरका रुपमा लिन सकिने बताइन्।

